बैतडीमा सिडिओको बिदाईमा आँखा भरी आशु
“काटिगयो अङुलिन चुईगयो रगत यति मायाँ मुई क्या लाग्यो छुटिन्या बगत”
पाटन बजारमा सरसफाई
बैतडीको पाटन सहरलाई स्वच्छ र सफा राख्न पाटन नगरपालिकाका जनप्रतिनिधि सक्रिय भएका छन् । सरसफाइ सम्वन्धी जनचेतनामूलक... विस्तृतमा
अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा
गएरातीदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको... विस्तृतमा
जबरजस्ती करणीका घट्ना बढे
पछिल्लो समय बैतडीमा जबरजस्ती करणीका घट्ना बढीरहेको पाईएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ३ वटा जबरजस्ती करणीका मुद्धा... विस्तृतमा
लिफ्टको माध्यमबाट खानेपानि ल्याइदैँ
बैतडीको दशरथचन्द नगरपालिका १ श्रीखण्डमा लिफ्टको माध्यमबाट खानेपानि ल्याईने भएको छ। वडा कार्यालय बाट आर्थिक बर्ष... विस्तृतमा
बैतडीमा सवारी दुर्घटना हुने क्रम बढ्यो
पछिल्लो समय बैतडीमा सवारी दुर्घटना हुने क्रम बढेकोे छ। जिल्ला ट्राफिक कार्यालय बैतडीका अनुसार आर्थीक वर्ष २०७३÷७४... विस्तृतमा
- ‹ previous
- 583 of 586
- next ›