सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष ९, १०:३७सीपी लोहीया

अपरिचितको कुटाईबाट एक जनाको मृत्यु

अपरिचित व्यक्तिको कुटाईबाट बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। मृत्यु हुनेमा सिगास... विस्तृतमा

पुष ७, ०२:१६

बैतडीका स्थानीय तह सुशासन समितिविहीन

देश सङ्घीयतामा गइसकेपछि स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दासमेत बैतडीका स्थानीय तहमा सुशासन समिति... विस्तृतमा

पुष ७, १२:३७

बैतडीका दुई दर्जन वडा सडकविहीन

स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दा पनि बैतडीका करीब दुई दर्जन वडा कार्यालय सडकविहीन छन्। 

पुष ६, ०६:०७सीपी लोहीया

गाउँपालिकाभरीका विद्यालयहरुमा अनुगमन

बैतडीको सुर्नया गाउँपालिकाले गाउँपालिकाभरीका विद्यालयहरुमा अनुगमन थालेको छ। शैक्षिक गुणस्तरमा सुधार ल्याउन र... विस्तृतमा

पुष ६, ०५:५९सीपी लोहीया

बैतडीमा बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन

बैतडीमा ५७ ओटा किशोरीवृतमा आवद्ध किशोरीहरुले बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेका छन्। जिल्लाका... विस्तृतमा

पुष ६, ०५:४३

बैतडीका सबै स्थानीय तहमा बैंकिङ सुविधा

बैतडीका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेको छ। सरकारले देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्य... विस्तृतमा