बैतडीमा जिपबाट खसेर एक जनाको मृत्यु
बैतडीमा जिपबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ७ किम्तोलीका १५ वर्षीय सुबास चन्दको... विस्तृतमा
बैतडीमा काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार सहित ३० जना नेकपामा प्रवेश
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन्।... विस्तृतमा
बैतडी डोजर आक्रमण : घाइते भएकी गौरी जोशीलाई भारत लगियो
बैतडी डोजर आक्रमणमा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ। नेपालगञ्जमा सीटीस्क्यान गरेर घर... विस्तृतमा
नेकपाले उम्मेदवारको टुङ्गो लगायो
अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैतडीको दोगडाकेदार–४ मा... विस्तृतमा
बैतडी डोजर आक्रमण : थप तीन जना पक्राउ
महिलालाई डोजरले लडाएको घटनामा बैतडीमा थप तीन जना विरुद्द ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। जिल्लाको... विस्तृतमा
धनगढीबाट छुटेको ट्रक बैतडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु
बैतडीमा ट्रक दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ। महाकाली राजमार्ग अन्तरगत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्को... विस्तृतमा
- ‹ previous
- 542 of 573
- next ›