सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्द नगरपालिकामा भोली सार्वजनिक विदा

२०७६ माघ १५, ०६:३९ खबर संवाददाता

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ। भोली शहीद दिवसको उपलक्ष्यमा नगरपालिकाले विदा दिने निर्णय गरेको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजबहादुर ऐडीले जानकारी दिए। 

शहीद दशरथचन्द बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिएका हुन। शहीद चन्दकै नामबाट नगरको नामाकरण गरिएको छ।

कमेन्ट लोड गर्नुस