सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ २५, १०:००खबर संवाददाता

भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष, डीआईजी सुवेदी पनि बैतडी हिँडे

प्रारम्भीक अनुसन्धानबाट दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले... विस्तृतमा

माघ २५, ०९:५०खबर संवाददाता

बैतडीमा छोरी हत्या गर्ने बुवाद्वारा घरमा पनि आगजनी, गोली लोड गरेको बन्दुकसहित नियन्त्रण बाहिर

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार महराले श्रीमतीसँग भएको... विस्तृतमा

माघ २४, ११:००रासस

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

कपडा च्यातिएको, शरिरमा निलडाम, घाउ, यौनाङ्गमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेपछि आफन्तले बलात्कारपछि... विस्तृतमा

माघ २४, ०६:५७खबर संवाददाता

बैतडीमा गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या

बैतडी: बैतडीमा एक बुवाले आफ्नै छोरीमाथि गोली चलाएका छन्। 

माघ २४, ०६:१७खबर संवाददाता

बैतडीमा किशोरी मृत्यु प्रकरणः सोधपुछका लागि नियन्त्रणमा लिइएका ६ जना छुटे

धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत भेटिएको घटनामा अनुसन्धानका लागि... विस्तृतमा

माघ २४, ०४:०९खबर संवाददाता

बैतडी किशोरी मृत्यु प्रकरणः हत्या आशंकामा शंकास्पद ६ जना नियन्त्रणमा !

धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत भेटिएको घटनामा प्रहरीले शंकास्पद... विस्तृतमा