बलात्कारपछि भागरथी हत्या प्रकरणः अभियुक्तलाई पुर्पक्षमा पठाउन अदालतको आदेश
अदालतको आदेशपछि भट्टलाई बाल सुधार गृह डोटी पठाइएको छ।
देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना
विनोद सिंह विष्ट, बैतडी: सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रुपमा चिनिन्छ। यहाँ देवीदेवताका धेरै मठमन्दिर रहेका छन्।... विस्तृतमा
बैतडीको पाटनमा सडक निर्माणमा प्रहरीे हस्तक्षेप,‘जेसीबी अपरेटर नियन्त्रणमा’
दशरथ चन्द राजमार्ग चौडा पार्ने काममा इलाका प्रहरी कार्यालयले अवरोध गरेको अरोप लगाइएको छ।
बैतडीमा ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
बैतडी : ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई यही फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। दोस्रो... विस्तृतमा
नाका सञ्चालनमा नआउँदा समस्या
बैतडीः बैतडीको तल्लोस्वराडका भारतसँग जोडिएका नाका (घाट) पछिल्लो ११ महिनादेखि बन्द छन्।
भीरबाट हाम फालेर आत्महत्या प्रयासपछि छोराको हत्या
बैतडीमा ३ महिने छोराको हत्या अभियोग लागेका राजबहादुरको पृष्ठभूमि यस्तो रहेछ
- ‹ previous
- 437 of 584
- next ›