सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन १८, ०६:३१खबर संवाददाता

बैतडीमा ३ महिने छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ

बैतडी: बैतडीमा आफ्नै छोराको हत्याको आरोपमा बुवा पक्राउ परेका छन्। 

फाल्गुन १८, ११:२७खबर संवाददाता

बैतडीमा घट्ने अधिकांश घटनाको कारण मदिरा

धुर्व विष्ट, बैतडी: बैतडीमा घट्ने अधिकांश घटनाको कारक तत्व मदिरा रहेको बताइएको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय... विस्तृतमा

फाल्गुन १७, १२:१७खबर संवाददाता

बैतडीको सुर्नया गाउँपालिका १ का अध्यक्ष चन्दलाई पितृशोक

धनगढी: बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष एवं धनगढी नेत्रालयका सञ्चालक गजेन्द्र चन्दका बुवा दानी... विस्तृतमा

फाल्गुन १६, ०३:५३खबर संवाददाता

बैतडीमा चितुवा मृत फेला

धनगढी: बैतडीमा चितुवा मृत फेला परेको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ३ स्थित बकजेवलामा चितुवा मृत... विस्तृतमा

फाल्गुन १६, ०९:५३रासस

जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

बैतडी: जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । 

फाल्गुन १६, ०७:४४खबर संवाददाता

भागरथी हत्या प्रकरणः अभियुक्तमाथि अनुसन्धान गर्न अदालतले थप ५ दिन दियो

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याका अभियुक्तमाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिन म्याद पाएको छ।