सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १, ०४:५३खबर संवाददाता

रेडियो मेलौली नियमित प्रशारणमा

बैतडी: बैतडीको तल्लोस्वराडमा स्थापना भएको सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जले आफ्नो नियमित प्रशारण... विस्तृतमा

चैत्र १, ०४:०४खबर संवाददाता

बैतडीको झुलाघाट नाकामा एक महिनाभित्र १५ सयको स्वास्थ्य जाँच

बैतडी :  बैतडीको नेपाल–भारत सीमामा पर्ने झुलाघाट नाकामा पछिल्लो १ महिनाभित्र १५ सयभन्दा धेरैको स्वास्थ्य चेकजाँच... विस्तृतमा

चैत्र १, ०९:५१खबर संवाददाता

चौलानी नदीमा युवकको शव भेटियो

धनगढीः बैतडीको चौलानी नदीमा एक युवकको शव फेला परेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ मा चौलानी नदीमा आइतबार... विस्तृतमा

फाल्गुन २९, ११:४४रासस

बैतडीको श्रीकोटमा स्वास्थ्य सेवा सहज

विनोद सिह विष्ट, बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित स्वास्थ्यचौकीमा एमबिबिएस डाक्टरले सेवा दिँदा... विस्तृतमा

फाल्गुन २७, ०९:२४खबर संवाददाता

बैतडीमा हिटर बालेर सुतेका बेला निसासिएर १ जनाको मृत्यु

 बैतडीमा हिटर बालेर सुतेका बेला निसासिएर १ जनाको मृत्यु भएको छ।

फाल्गुन २६, ०६:२९खबर संवाददाता

बैतडीमा चितुवाको आक्रमणबाट महिला घाइते

बादँर धपाउन गएका बेला चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ।