सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ४, ०४:५४खबर संवाददाता

बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा १८९ राँगाको बलि

बैतडीः बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा एक सय ८९ राँगा बोकाको बलि चडाइएको छ।

वैशाख ४, ०१:४७खबर संवाददाता

बैतडीमा किशोरीले गर्भपतन गराउन अस्वीकार गरेपछि हत्या, काकाबाटै कुकर्म

बैतडीः बैतडीमा आफ्नै भतिजीको हत्या गर्ने काका पक्राउ परेका छन्।

वैशाख २, ०७:४६खबर संवाददाता

सबै विद्यार्थी अनुउत्तीर्ण भएपछि एक प्रधानाध्यापकले दिए राजीनामा

बैतडीः कक्षा ८ को नतिजा निल आएपछि बैतडीको एक विद्यालयका प्रधानाध्यापकले राजिनामा दिएका छन्।

वैशाख २, ०३:३४खबर संवाददाता

बैतडीमा एक विवाहित महिला सम्पर्कविहिन

बैतडीः बैतडीमा एक महिला सम्पर्कविहिन भएकी छिन्।

वैशाख १, ०८:५५खबर संवाददाता

बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने

बैतडीः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलवारदेखि बन्द हुने भएको छ।

चैत्र २८, ०५:०९खबर संवाददाता

बैतडीमा एक महिला मृत फेला

बैतडीः बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी  छिन्।