सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष २६, १०:०३खबर संवाददाता

डोटीमा ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालन

डोटी: डोटीमा एकल महिलाका लागि ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालन भएको छ। जिल्लाको शिखर नगरपालिकाले... विस्तृतमा

पुष २४, ०८:४३खबर संवाददाता

सेतीमा बगेर डोटीका एक युवकको मृत्यु

धनगढी: सेती नदीमा बगेर डोटीका एक युवकको मृत्यु भएको छ। नदीमा नुहाउने क्रममा बगेर दिपायल सिलगढी नगरपालिका–४... विस्तृतमा

पुष २०, ०२:१३खबर संवाददाता

भूकम्प प्रभावितको तथ्याङ्क सङ्कलन गर्न प्राधिकरणको टोली डोटीमा

डोटीः भूकम्पले पु¥याएको क्षतिको तथ्यांक संकलन गर्न विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली डोटी... विस्तृतमा

पुष २०, ११:३६खबर संवाददाता

डोटीमा भीरबाट लडेर महिलाको मृत्यु

डोटी: डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

पुष १९, ०६:३९खबर संवाददाता

डोटीको दिपायल सिलगढी नगरपालिकाले झोलुङ्गे पुल हेरेको पैसा उठाउने

धनगढीः डोटीको दिपायल सिलगढी नगरपालिकाले झोलुङ्गे पुल हेरेको पैसा उठाने भएको छ। नगरपालिकाले नगरपालिकाको वडा नम्बर ५... विस्तृतमा

पुष १८, ०९:०७खबर संवाददाता

डोटीको बोगटानमा नेपाली सेनाद्धारा हेलिप्याड निर्माण, उद्घाटन हुन बाँकी

डोटी: डोटीको बोगटान फुड्सिल गाँउपालिकामा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ। बोगटान फुड्सिल गाउँपालिकासँगको... विस्तृतमा