सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मृत अवस्थामा चितुवा फेला

२०८० वैशाख २९, ०८:०९ खबर संवाददाता

धनगढीः  डोटीमा मृत अवस्थामा चितुवा फेला परेको छ।

जिल्लाको शिखर नगरपालका वडा नम्बर –१ मा शुक्रबार मृत चितुवा फेला परेको डिभिजन वन कार्यालय डोटीले जनाएको छ।

चितुवालाई आवस्यक प्रक्रिया पुरा गरी वनका कर्मचारीले खाल्डोमा गाडिएको वन कार्यलयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस