सवारी दुर्घटना रोक्न स्टिलबार लगाइँदै
सवारी दुर्घटना रोक्नका लागि सडक किनाराका छेउछाउमा स्टिलबार लगाउन थालिएको छ। जिल्लाका अति संवेदनशील सडक तथा... विस्तृतमा
घर भाडा लिँदै सुदूरपश्चिमका सांसद
काठमाण्डौंमा घर भएका सांसदले घर भाडावापत लिएको रकम फिर्ता गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदले भने घरभाडा... विस्तृतमा
जनप्रतिनिधिको डोजर किन्ने होडबाजी
केआइसिंह गाउँपालिकाले ४१ लाखमा जेसिवी कम्पनीको नयाँ व्याकहोल लोडर(चक्कावाला डोजर) खरीद गर्यो । गाउँगाउँ र... विस्तृतमा
डोटीका केहि उच्च लेकाली क्षेत्रमा हिमपात
केही दिनयता देखिको मौसममा आएको परिवर्तनका कारण डोटीका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ।
नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका–६ र ७ को सेलेनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। असहाय र अशक्त... विस्तृतमा
वादी समुदायका लागि जग्गाको खोजी
नगर क्षेत्रभित्र रहेका वादी समुदायको व्यवस्थित बसोवास गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाले जग्गाको खोजी... विस्तृतमा
- ‹ previous
- 314 of 322
- next ›