सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २३, १२:२९रासस

डोटीमा ढल्ने अवस्थामा बिजुलीका पोल, आगलागीको जोखिम

 पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको जिल्लाको सबैभन्दा पुरानो बजार पिपल्लामा विस्तार गरिएका विद्युत्का पोल मर्मत... विस्तृतमा

जेठ २३, ०६:०३रासस

डोटीमा रगत सङ्कलन अभियान सुरु

डोटी: बिरामीका लागि रगत अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा डोटीमा रगत सङ्कल अभियान थालिएको छ। 

जेठ २२, ०४:५०खबर संवाददाता

डोटीमा 'होम आइसोलेशन' बसेका संक्रमितको मृत्यु, दाहसंस्कारपछि आयो रिपोर्ट

 डोटीमा होमआइसोलेशन बसेका एक संक्रमितको मृत्यु भएको छ। 

जेठ २२, ०३:५६खबर संवाददाता

जन्मदिनको अवसरमा पत्रकार कठायतद्वारा तेजु स्मृती अक्षय कोष स्थापनाका लागि सहयोग

डोटी: जन्मदिनको अवसरमा पत्रकार कैलाश कठायतले तेजु स्मृती अक्षय कोष स्थापनाका लागि सहयोग गर्ने घोषणा गरेका छन्। 

जेठ २२, ०१:४०रासस

डोटीको एक गाउँका सबैमा कोरोना संक्रमण, उपचारमा समस्या

सिङ्गो गाउँ नै कोरोना सङ्क्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।

जेठ २१, ०८:३७खबर संवाददाता

डोटीका जनताको प्राण बचाउदै साईन नेपाल

धनगढीः डोटीका जनताको प्राण बचाउन कैलालीको धनगढीमा रहेको साईन नेपाल संस्थाको भुमिका महत्त्वपूर्ण देखिन्छ ।