सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २१, ०८:३७खबर संवाददाता

डोटीका जनताको प्राण बचाउदै साईन नेपाल

धनगढीः डोटीका जनताको प्राण बचाउन कैलालीको धनगढीमा रहेको साईन नेपाल संस्थाको भुमिका महत्त्वपूर्ण देखिन्छ ।

जेठ २१, १२:०७रासस

डोटीमा निषेधाज्ञा थप

डोटी: कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ।

जेठ २०, ०२:०३रासस

व्यापारीले मूल्य बढाएपछि डोटीमा प्रशासनको अनुगमन सुरु

डोटी: कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका समयमा यहाँका व्यापारीले आफूखुसी मूल्य... विस्तृतमा

जेठ १९, ०३:१४रासस

बर्सातले डोटीका सडकसहित विद्यालयमा क्षति

डोटी: केही दिनयतादेखि भइरहेको लगातारको बर्सातका कारण यहाँका विभिन्न स्थानमा क्षति पु¥याएको छ। 

जेठ १९, ०२:५७खबर संवाददाता

आगोले जलेर घाइते भएकी लक्ष्मीलाई प्रदेश सरकारले २ लाख दिने

घरमा सुतिरहेको अवस्थामा आगो लगाउँदा जलेर घाइते भएकी डोटीको आदर्श गाउँपालिका–४ रोडीकी लक्ष्मी भाटलाई सुदूरपश्चिम... विस्तृतमा

जेठ १९, ११:२८रासस

डोटीमा यूएमएनद्वारा स्वास्थ्य सामग्री प्रदान

डोटी: नेपालमा लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकार... विस्तृतमा