सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ ३०, ०८:१२खबर संवाददाता

धनगढीमा डिउटीमै रहेका प्रहरीमाथि चक्कु प्रहार, एक युवक पक्राउ

धनगढीः धनगढीमा डिउटीमै रहेका प्रहरीमाथि चक्कु प्रहार भएको छ। मंगलवार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका... विस्तृतमा

माघ ३०, ०८:००खबर संवाददाता

कैलालीमा ९ जना जुवाडे पक्राउ 

धनगढीः कैलालीमा ९ जना जुवाडे पक्राउ परेका छन्।

माघ ३०, ०७:५५खबर संवाददाता

कञ्चनपुरका एक फरार प्रतिवादी कैलालीबाट पक्राउ

कञ्चनपुरः कञ्चनपुरका एक फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन्।

माघ ३०, ०७:५०खबर संवाददाता

कैलालीमा भन्सार छलिका सामान नियन्त्रणमा 

धजगढीः कैलालीमा भन्सार छलिका सामान नियन्त्रणमा लिइएको छ।

माघ ३०, ०७:०१खबर संवाददाता

हिमालयन गौरीशंकर डेन्टलद्वारा मानव सेवा आश्रमलाई एक लाख सहयोग

धनगढीः धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले मानव सेवा आश्रम कैलाली शाखाको भवन निर्माणका लागि एक लाख सहयोग... विस्तृतमा

माघ २९, ०६:४४

सुदूर पश्चिममा हस्पिटालिटी मिट सम्पन्न

धनगढी: हेडवय एजुकेशन फाउण्डेशनले धनगढीको सौंराई स्वायरमा हस्पिटालिटी मिट सम्पन्न गरेको छ ।