सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक फरार प्रतिवादी कैलालीबाट पक्राउ

२०८१ माघ ३०, ०७:५५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका एक फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले विवाह सम्बन्धि कसुर मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकेपछि फरार रहेका कृष्णपुर नगरपालिका–८ विचवा वस्ने ३१ वर्षीय मनोज भट्ट पक्राउ परेका हुन्। भट्टलाई इलाका प्रहरी कार्यालय गुलरीया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार कैलालीको गोदावरी नगरपालिका–१ अत्तरीयाबाट पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस