सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २०, ११:०६खबर संवाददाता

घोडाघोडीमा थारु सांस्कृतिक महोत्सव सुरु

कैलालीः कैलालीको घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु भएको छ।

मंसिर २०, ०७:५०खबर संवाददाता

कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद 

कञ्चनपुरः कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।

मंसिर २०, ०७:१७खबर संवाददाता

लम्कीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

धनगढीः कैलालीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंसिर १९, ०९:४९खबर संवाददाता

टिकापुरका सृजना र मुकेश लागुऔषधसहित पक्राउ

धनगढीः कैलालीको टिकापुरबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्।

मंसिर १९, ०६:५३खबर संवाददाता

धनगढीमा पुर्वप्रधानमन्त्रीको घरमा बम राख्न लगाउने र राख्ने दुबै जना पक्राउ

धनगढीः कैलालीको धनगढीस्थित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घर अगाडी बम राख्न लगाउने र राख्ने दुबै जना पक्राउ... विस्तृतमा

मंसिर १९, ०५:५८खबर संवाददाता

लम्कीमा स्कुल बसको ठक्करबाट एक जना गम्भीर घाइते

धनगढीः कैलालीमा स्कुल बसको ठक्करबाट दुई जना घाइते भएका छन्।