सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २०, ०७:४०खबर संवाददाता

कैलालीमा लागूऔषधसहित बर्दियाका एक युवक पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित बर्दियाका एक युवक पक्राउ परेका छन्।

फाल्गुन २०, ०७:३३खबर संवाददाता

धनगढीबाट मोटरसाकल चोरी

धनगढीः धनगढीबाट एक जनाको मोटरसाइकल चोरी भएको छ। धनगढी उपमहानगरपालिका–६ का टेक जेठराको मोटरसाइकल चोरी भएको हो।

फाल्गुन १९, ०४:३६खबर संवाददाता

धनगढीमा विद्युत् विस्तार गर्न ५० प्रतिशत उपमहानगरले लगानी गर्ने

धनगढी : धनगढी उपमहानगरपालिकाले विद्युत् विस्तार गर्न ५० प्रतिशत लगानी गर्ने भएको छ।

फाल्गुन १९, ०३:३२खबर संवाददाता

कैलालीको भजनीमा काठेपुल जीर्ण हुँदा आवागमनमा समस्या

धनगढीः कैलालीको भजनीमा नगरपालिकामा दुई वटा काठेपुल जीर्ण भएपछि स्थानीयलाई आवागमनमा समस्या भएको छ । 

फाल्गुन १९, ०३:११खबर संवाददाता

स्कुटर दुर्घटनामा प्रहरीका सई बोहराको निधन

फाल्गुन १९, १०:५३कमल सावद

धनगढीमा गुणस्तरहीन सडक निर्माण गरेको भन्दै विरोध

धनगढी : कैलालीको धनगढीमा गुणस्तरहीन सडक निर्माण गरेको भन्दै विरोध भएको छ।