धनगढीबाट मोटरसाकल चोरी
२०८१ फाल्गुन २०, ०७:३३
धनगढीः धनगढीबाट एक जनाको मोटरसाइकल चोरी भएको छ। धनगढी उपमहानगरपालिका–६ का टेक जेठराको मोटरसाइकल चोरी भएको हो।
सोमवार बिहान करिब ६ः १५ बजेको समयमा से ५ प ५०६५ नम्बरको बजाज कम्पनिको एनएस २०० सिसिको मोटरसाकल चोरी भएको सवारीधनी जेठराले बताए। उनका अनुसार केटिभ इन्सिच्युडको अगाडी कैलाली पुलबाट चोरी भएको भिडियो समेत सिसीटिभीमा देखीएको छ। साथै प्रहरीमा समेत खबर गरेको उनले बताए।
कमेन्ट लोड गर्नुस