सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख २, १०:३२खबर संवाददाता

टीकापुरमा सर्पले डस्दा पाँच वर्षीय बालकको मृत्यु

धनगढी : कैलालीको टीकापुरमा सर्पले डस्दा पाँच वर्षीय बालकको मृत्यु भएको छ।

वैशाख २, १०:१७

धनगढीमा एक जना शौचालयमा बेहोस अवस्थामा फेला

धनगढीः कैलालीको धनगढीमा एक जना शौचालयमा बेहोस् अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका–५ शिवनगरका ४५ वर्षीय राम... विस्तृतमा

वैशाख २, १०:०५खबर संवाददाता

नहरमा बेपत्ता बालिकाको शव भेटियो

धनगढी : कैलालीमा रानीजमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता बालिकाको शव भेटिएको छ।

वैशाख २, ०८:३३रासस

बजेट अभावले कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना अलपत्र

धनगढीः बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना वर्षौँदेखि अलपत्र परेका छन्।

वैशाख २, ०७:१८खबर संवाददाता

कैलालीमा नहरमा डुबेर बालिका बेपत्ता

धनगढीः कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन्।

वैशाख १, ०६:१०खबर संवाददाता

कैलालीमा २० लाख मुल्यको कार बरामद

धनगढीः कैलालीमा २० लाख मूल्यको कार बरामद गरिएको छ।