वैशाख २, ०७:१८खबर संवाददाता
कैलालीमा नहरमा डुबेर बालिका बेपत्ता
धनगढीः कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन्।
वैशाख १, ०६:१०खबर संवाददाता
कैलालीमा २० लाख मुल्यको कार बरामद
धनगढीः कैलालीमा २० लाख मूल्यको कार बरामद गरिएको छ।
वैशाख १, ०५:१७खबर संवाददाता
कैलालीको टीकापुरमा मोटरसाइकलको ठक्करबाट साइकलात्री घाइते
धनगढीः कैलालीको कैलालीको टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलात्री घाइते भएका छन्।
वैशाख १, ०३:५६खबर संवाददाता
कैलालीको चिसापानी–कुइने सडक निर्माणका लागि थालिएको अनसन स्थगन
धनगढी: कैलालीको चिसापानी–कुइने सडक निर्माणको मागसहित स्थानीय नेत्र भण्डारीले थालेको अनसन स्थगन गरिएको छ।
वैशाख १, ०९:२३
कैलालीमा एक जनाको घरमा आगलागी हुँदा तीन लाखको क्षति
धनगढीः कैलालीमा एक जनाको घरमा आगलागी हुँदा तीन लाखको क्षति भएको छ।
वैशाख १, ०९:१३खबर संवाददाता
कैलालीबाट २ लाख बढीका भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीबाट २ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।
- ‹ previous
- 728 of 4293
- next ›