सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नहरमा डुबेर बालिका बेपत्ता

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर
२०८२ वैशाख २, ०७:१८ खबर संवाददाता

धनगढीः कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौर बस्ने दिर्घ वादीकी ९ वर्षीया छोरी खुसी वादी बेपत्ता भएकी प्रहरीले जनाएको छ। उनि बल्चौर स्थित रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी जनाइएको छ। उनको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस