सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १, ०२:०८खबर संवाददाता

कपडा बैङ्कलाई ६४ थान कपडा सहयोग

धनगढीः धनगढी उपमहानगरपालिका–४ शिबपुरीधाममा रहेको कपडा बैंकलाइ ६४ थान कपडा सहयोग गरिएको छ।

माघ १, १०:१५खबर संवाददाता

गोदावरीमा मकर मेला, स्नान गर्नेको घुँइचो

धनगढीः आज माघ १ गते अर्थात् माघे संक्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १... विस्तृतमा

माघ १, ०९:४१खबर संवाददाता

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित २ जना युवक पक्राउ

धनगढीः कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन्।

माघ १, ०९:३२खबर संवाददाता

कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

धनगढीः कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद गरिएको छ।

पुष २९, ०६:५२नारायण अवस्थी

गोदावरीमा बाह्र राशी मकर मेलामा पाँच लाख तीर्थालु आउने अनुमान

धनगढीः कैलालीको पवित्र धार्मिक स्थल गोदावरी धाममा लाग्ने बाह्र राशी मकर मेलामा यो वर्ष पाँच लाख तीर्थालु आउने... विस्तृतमा

पुष २९, ०४:३९खबर संवाददाता

भूमि आयोगमा कांग्रेस–एमालेको भागबन्डा, सुपका ७ जिल्लामा अध्यक्ष नियुक्त

धनगढीः राष्ट्रिय भूमि आयोगले सुदूरपश्चिममा ७ जिल्लाका लागि अध्यक्ष नियुक्त गरेको छ।