धनगढीमा स्कुुटर र मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते

धनगढीः कैलालीको धनगढीमा स्कुटर र मोटर साइकल आपसमा ठोक्किदाँ २ जना घाइते भएका छन्।
धनगडी उपमहानगरपालिका–१ एलएनचोक स्थित धनगढी उपमहानगरपालिका–८ बस्ने २५ वर्षीय नितेशले शोपले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ९७७ नम्बरको स्कुटर र सोही ठाउँ बस्ने २४ वर्षीय नविन चौधरीले चलाएको से ६प ३७७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ दुबै जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुबैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।


