माघ २, ०७:३०खबर संवाददाता
धनगढीमा भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
माघ १, ०६:२२खबर संवाददाता
अत्तरिया प्रहरीले खोज्यो हराएका गरगहना
धनगढीः इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) कैलालीले हराएका गरगहना फेला पारेको छ।
माघ १, ०६:०३कमल सावद
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीले नै गरे २ लाख असुली
धनगढीः प्रहरीमा जागिर लगाउने भन्दै सुदूरपश्चिममा प्रहरीले नै २ लाख रकम असुली गरेको विषय बाहिर आएको छ।
माघ १, ०५:४३खबर संवाददाता
कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते
कैलालीः कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन्।
माघ १, ०५:१९खबर संवाददाता
धनगढीमा मोटरसाइकल एकआपसमा ठोक्किदा ४ जना घाइते
धनगढीः धनगढीमा मोटरसाइकल एकआपसमा ठोक्किदा ४ जना घाइते भएका छन्।
माघ १, ०५:१२खबर संवाददाता
दैजी–छेला औद्योगिक क्षेत्र अलपत्र, ‘हरैया’मा विशेष आर्थिक क्षेत्र बनाउने दाबी
धनगढीः कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र अलपत्र परेको छ।
- ‹ previous
- 724 of 4169
- next ›