माघ १९, ०५:२६खबर संवाददाता
कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते
धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाते भएका छन्।
माघ १९, ०१:५५खबर संवाददाता
कपडा बैङ्कलाई २२ थान कपडा सहयोग
धनगढीः धनगढीको कपडा बैंकलार्ई २२ थान कपडा सहयोग गरिएको छ।
माघ १९, १०:००खबर संवाददाता
अछामकी २ किशोरीको प्रेमीले ढुङ्गाले हानेर हत्या गरेका प्रहरीको निष्कर्ष
धनगढी : अछाममा मृत फेला परेकी २ किशोरीको हत्या भएको प्रहरी निष्कर्षमा पुगेको छ।
माघ १९, ०८:०२खबर संवाददाता
दुनिया बादी फौजदारी मुद्दामा दोषी ठहर धनगढीका साउद पक्राउ
धनगढीः दुनिया बादी फौजदारी मुद्दामा दोषी ठहर भई फरार रहेका धनगढी उपमहानगरपालिका–१३ का मोहन साउद पक्राउ परेका छन्।
माघ १९, ०८:००खबर संवाददाता
दुई जिल्लाबाट ५ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद
धनगढीः दुई जिल्ला कैलाली र कञ्चनपुरबाट ५ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।
माघ १९, ०७:४८खबर संवाददाता
धनगढीका राजन जोशी लागूऔषधसहित पक्राउ
धनगढीः धनगढी उपमहानगरपालिका–७ मनेहराका राजन जोशी लागूऔषधसहित पक्राउ परेका छन्।
- ‹ previous
- 689 of 4162
- next ›