जेठ १, ०४:३०नारायण अवस्थी
धनगढीमा खानेपानी संस्थानको मूल टँकीकै पानीमा भेटियो कोलिफम
धनगढीः नेपाल खानेपानी संस्थानले धनगढीमा वितरण गर्ने पानीमा कोलिफम भेटिएको छ।
जेठ १, ०३:४०खबर संवाददाता
सुदूरपश्चिम प्रदेश सभाको जेठ ११ गते बजेट अधिवेशन बोलाइने
धनगढी: प्रतिपक्षी दलहरूको अवरोधका कारण लामो समयदेखि ठप्प रहेको सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिने... विस्तृतमा
जेठ १, ०३:११खबर संवाददाता
वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’
धनगढी: कैलालीको धनगढीमा बेवारिसे कुकुरको उद्धारका लागि ‘एनिमल सेल्टर’ स्थापना गरिएको छ।
जेठ १, ०८:१४
एक थान ऐनका लागि एक वर्षदेखि सङ्घर्ष गर्दै स्थानीय तहका कर्मचारी
धनगढीः सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीहरू अहिले आन्दोलनमा छन्।
जेठ १, ०७:४५खबर संवाददाता
कैलालीमा एकै दिन २५ लाख बढीको भन्सार छलीको सामान बरामद
धनगढी : कैलालीमा एकै दिन २५ लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ।
वैशाख ३१, ०७:३१नारायण अवस्थी
धनगढीको एक विद्यालयमा ३३ विद्यार्थी पढाउन ११ शिक्षक, नतिजा शून्य
धनगढीः कैलालीको धनगढीमा एक विद्यालयका ३३ विद्यार्थीलाई ११ जना शिक्षकले पढाउदै आएका पाइएको छ।
- ‹ previous
- 688 of 4292
- next ›