सुदूरपश्चिममा करारका कर्मचारीलाई स्थायी बनाइदै, विद्यार्थी संगठनहरूको विरोध
धनगढीः सुदूरपश्चिमका स्थानीय तहहरूले भर्ना गरेका करार सेवाका कर्मचारीहरूलाई स्थायी बनाउने कानुन निर्माण गर्न... विस्तृतमा
कैलालीमा विद्युत्का कर्मचारी माथि खुकुरी प्रहार
धनगढी: कैलालीमा विद्युत्का एक कर्मचारी माथि खुकुरी प्रहार गरिएको छ।
चिसापानीको होटेलमा छात्रासँग जन्म दिन मनाउने प्रस्ताव राख्ने प्रअ कारबाहीमा
धनगढीः कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टलाई कारबाही गरिएको छ।
‘टीकापुर साहित्य महोत्सव’ २४ फागुनदेखि
धनगढीः ‘टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना हुने भएको छ। यसपटकको महोत्सव... विस्तृतमा
घोडाघोडीका मिनबहादुर लागूऔषधसहित पक्राउ
धनगढीः कैलालीको घोडाघोडीका मिनबहादुर बुढामगर लागूऔषधसहित पक्राउ परेका छन्।
सुदूरपश्चिममा करोडौँका कोल्ड स्टोर अलपत्र, संसदीय समितिले माग्यो कागजात
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशभरी निर्माण... विस्तृतमा
- ‹ previous
- 626 of 4142
- next ›