सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २३, ०७:०६खबर संवाददाता

टीकापुर र जोशीपुरबाट भन्सार छलीका सामान नियन्त्रण

धनगढीः कैलालीको टीकापुर र जोशीपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रण लिएको छ।

फाल्गुन २२, ०५:२७खबर संवाददाता

लेखा समूहका कर्मचारीको वृत्ति विकास भएन, सङ्घमा फिर्ता पठाउन माग

धनगढी: लेखा समूहतर्फका कर्मचारीले सङ्घीय सरकारमै फिर्ता गर्नुपर्ने माग राखेका छन्।

फाल्गुन २२, ०४:५५खबर संवाददाता

सुदूरपश्चिममा करारका कर्मचारीलाई स्थायी बनाइदै, विद्यार्थी संगठनहरूको विरोध

धनगढीः सुदूरपश्चिमका स्थानीय तहहरूले भर्ना गरेका करार सेवाका कर्मचारीहरूलाई स्थायी बनाउने कानुन निर्माण गर्न... विस्तृतमा

फाल्गुन २२, ०४:२७खबर संवाददाता

कैलालीमा विद्युत्का कर्मचारी माथि खुकुरी प्रहार

धनगढी: कैलालीमा विद्युत्का एक कर्मचारी माथि खुकुरी प्रहार गरिएको छ।

फाल्गुन २२, १०:४०कमल सावद

चिसापानीको होटेलमा छात्रासँग जन्म दिन मनाउने प्रस्ताव राख्ने प्रअ कारबाहीमा

धनगढीः कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टलाई कारबाही गरिएको छ।

फाल्गुन २२, १०:१८खबर संवाददाता

‘टीकापुर साहित्य महोत्सव’ २४ फागुनदेखि

धनगढीः ‘टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना हुने भएको छ। यसपटकको महोत्सव... विस्तृतमा