सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक युवक लागूऔषधसहित पक्राउ

२०८२ असार २२, ०७:५८ खबर संवाददाता

धनगढीः कैलालीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

लम्कीचुहा नगरपालिका–९ खमरिया चोकबाट सोही ठाउँ वस्ने २७ वर्षीय लाल भुल लागूऔषधसहित पक्राउ परेका हुन्। भुललाई २२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस