सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २२, १०:४०कमल सावद

चिसापानीको होटेलमा छात्रासँग जन्म दिन मनाउने प्रस्ताव राख्ने प्रअ कारबाहीमा

धनगढीः कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टलाई कारबाही गरिएको छ।

फाल्गुन २२, १०:१८खबर संवाददाता

‘टीकापुर साहित्य महोत्सव’ २४ फागुनदेखि

धनगढीः ‘टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना हुने भएको छ। यसपटकको महोत्सव... विस्तृतमा

फाल्गुन २२, ०७:४८खबर संवाददाता

घोडाघोडीका मिनबहादुर लागूऔषधसहित पक्राउ

धनगढीः कैलालीको घोडाघोडीका मिनबहादुर बुढामगर लागूऔषधसहित पक्राउ परेका छन्।

फाल्गुन २२, ०७:३९खबर संवाददाता

सुदूरपश्चिममा करोडौँका कोल्ड स्टोर अलपत्र, संसदीय समितिले माग्यो कागजात

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशभरी निर्माण... विस्तृतमा

फाल्गुन २२, ०७:३५खबर संवाददाता

कैलालीको ट्याङना नदिमा एक जना मृत फेला

धनगढी: कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

फाल्गुन २२, ०७:३५खबर संवाददाता

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।