सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २९, ०७:३६खबर संवाददाता

कैलालीमा भन्सार छलीको होली रंग लगायत सामान बरामद

धनगढीः कैलालीमा भन्सार छलीको होली रंग लगायत सामान बरामद गरिएको छ।

फाल्गुन २८, ०६:२९खबर संवाददाता

शिवशक्ति भोजनालयका सञ्चालक भट्टले गरे ३५ लाखको जमिन दान

धनगढी: धनगढी उपमहानगरपालिका–१ मालपोत रोडको शिवशक्ति भोजनालयका सञ्चालक प्रकाश भट्टले ३५ लाख मूल्यको जमिन दान गरेका... विस्तृतमा

फाल्गुन २८, ०५:१७खबर संवाददाता

कैलालीको लम्कीबाट एक महिला सम्पर्कविहीन

धनगढीः कैलालीको लम्कीबाट एक महिला सम्पर्कविहीन भएकी छन्।

फाल्गुन २८, ०५:११

कैलालीमा राति ९ बजेसम्म मात्र होली मनाउन पाइने

धनगढी : जिल्ला प्रशासन कार्यालय, कैलालीले मर्यादित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ।

फाल्गुन २८, ०४:४१कमल सावद

सुदूरपश्चिमका लेखा समूहका कर्मचारीको मुख्यमन्त्री कार्यालय धर्ना

धनगढीः सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखा समूहका अधिकृत स्तरका कर्मचारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्... विस्तृतमा

फाल्गुन २८, ०४:३३खबर संवाददाता

धनगढीको एक्सिस विद्यालयको प्यानल डिस्कसन कार्यक्रम सम्पन्न

धनगढी : धनगढीमा रहेको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयको प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ।