सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १, १०:५६खबर संवाददाता

कैलालीको कैलारीमा एक महिना नपुग्दै भत्कियो ४४ लाखको तटबन्ध

धनगढी : कैलालीको कैलारी गाउँपालिका–७ स्थित बर्का वसन्ता र छटकपुर वसन्ताको बिचमा कटैनी नदीको तटबन्ध एक महिना नहुँदै... विस्तृतमा

साउन १, १०:२७खबर संवाददाता

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

टीकापुर: कैलालीको टीकापुर नगरपालिकाले प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ। पालिकाले आजदेखि लागु हुनेगरी... विस्तृतमा

साउन १, १०:१६रासस

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लागानीमैत्री वातावरण बनाउन देखिएका नीतिगत एवं... विस्तृतमा

साउन १, ०९:३३खबर संवाददाता

किसानलाई ८१ हजार जडीबुटीका बिरुवा वितरण

कैलालीः धनगढी उपमहानगरपालिका–७ स्थित वनस्पति अनुसन्धान केन्द्रअन्तर्गतको देवहरिया वनस्पति उद्यानले ८१ हजारभन्दा... विस्तृतमा

साउन १, ०८:३७खबर संवाददाता

सवारी ज्यान र लागूऔषध मुद्दामा फरार कैलालीका ३ जना पक्राउ    

धनगढीः सवारी ज्यान र लागूऔषध मुद्दामा फरार कैलालीका ३ जना पक्राउ परेका छन्।

साउन १, ०७:३०खबर संवाददाता

कैलाली अदालतद्वारा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट

कैलालीः कैलाली जिल्ला अदातलले लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको छ।