सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १, ०६:११खबर संवाददाता

लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नुपर्नेमा मुख्यमन्त्री शाहको जोड

कैलालीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नुपर्ने बताएका... विस्तृतमा

असार ३२, ०५:२७खबर संवाददाता

कर्मचारीलाई बिदामा नबस्न सुदूरपश्चिमका मुख्यमन्त्री शाहको निर्देशन

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिदामा नबस्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

असार ३२, ०४:५९खबर संवाददाता

सुदूरपश्चिममा १० वर्षको अवधिमा ८ जनाको छाउगोठमा मृत्यु

धनगढी : सुदूरपश्चिम प्रदेशमा १० वर्षको अवधिमा आठ जनाको छाउगोठमा मृत्यु भएको छ।

असार ३२, ०९:२५खबर संवाददाता

सुदूरपश्चिमका स्वास्थ्यकर्मीको माग: 'हाम्रो सेवा ऐन अनुसार व्यवस्थापन गरियोस्'

धनगढीः सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफूहरूलाई स्वास्थ्य सेवा ऐन, २०२० बमोजिम... विस्तृतमा

असार ३२, ०७:३८खबर संवाददाता

कैलालीमा एक पुरुष मृत अवस्थामा फेला    

धनगढीः कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

असार ३२, ०७:३६खबर संवाददाता

धनगढीका एक जना लागूऔषधसहित पक्राउ     

धनगढीः धनगढीका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।