सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १, ०५:२९खबर संवाददाता

धनगढीका थप ३६ जनामा कोरोना पुष्टि, कुन-कुन वडाका हुन संक्रमित ?

धनगढीः धनगढीका थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शनिबार... विस्तृतमा

कार्तिक १, ०५:२३खबर संवाददाता

कैलालीमा नेपाली कांग्रेस वडा समिति कार्यालयकाे उद्घाटन

धनगढीः कैलालीमा नेपाली कांग्रेस वडा समिति कार्यालयको उद्घाटन भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६... विस्तृतमा

कार्तिक १, ०४:५४रासस

कोरोना कहरले सुदूरपश्चिममा खाद्यको असुरक्षामा वृद्धि

सुदूरपश्चिम: कोभिड—१९ को कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा बढ्दै गएको छ। 

कार्तिक १, ०३:१३खबर संवाददाता

कैलालीमा सिलालेखमा नाम नराखेको भन्दै उपमेयरले बजारिन ढुङ्गा, हात हालाहाल!

धनगढी : कैलालीमा सिलालेखमा आफ्नो नाम नराखेको भन्दै उपमेयरले विरोध गरेकी छन् ।

कार्तिक १, ०२:४१खबर संवाददाता

कैलालीमा २ वटा मुद्धा लागेपछि वडा अध्यक्ष १३ दिनदेखि फरार

धनगढी, १ कार्तिक । कैलालीको कैलारी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष खेमराज चौधरी १३ दिनदेखि फरार रहेका छन् ।

कार्तिक १, ०२:२५खबर संवाददाता

धनगढीको चौलानी डिपाटमेन्टल स्टोरका १६ जना कर्मचारीमा कोरोना पुष्टि

धनगढीः धनगढीको चौलानी डिपाटमेन्टल स्टोरका १६ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।