कैलालीमा नेपाली कांग्रेस वडा समिति कार्यालयकाे उद्घाटन

२०७७ कार्तिक १, ०५:२३
धनगढीः कैलालीमा नेपाली कांग्रेस वडा समिति कार्यालयको उद्घाटन भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ स्तरीय समितिको कार्यालय उद्घाटन गरिएको हो ।
शनिबार एक औपचारिक कार्यक्रमकाबीच क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशीले वडा समिति कार्यालयको उद्घाटन गरेका हुन् ।


कमेन्ट लोड गर्नुस