कार्तिक ४, ०१:५८खबर संवाददाता
सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने
धनगढी: सेती प्रादेशिक अस्पतालले कोरोना भाइरसका संक्रमितको उपचार निःशुल्क गर्ने जनाएको छ।
कार्तिक ४, ०१:४७खबर संवाददाता
सुदूरपश्चिममा कोरोनाबाट थप एक जनाको मृत्यु
धनगढीः सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
कार्तिक ४, १२:५९खबर संवाददाता
प्रहरी जवान साउदको समेत विभत्स हत्या, पेस्तोल पनि नदीमै भेटियो
धनगढीः मोहना नदीमा मृत भेटिएका प्रहरी जवान रामबहादुर साउदको पनि विभत्स हत्या भएको खुलेको छ ।
कार्तिक ४, १२:१६खबर संवाददाता
प्रहरी जवान साउदको शव मोहना नदीबाट निकालियो (फोटो फिचर)
धनगढीः झण्डै ६० घण्टापछि फेला परेको प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीबाट निकालिएको छ ।
कार्तिक ४, १०:४७खबर संवाददाता
वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए
धनगढी: धनगढीः वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन्।
कार्तिक ४, ०९:०९खबर संवाददाता
६० घण्टादेखि वेपत्ता प्रहरी जवानको अवस्था अझै अज्ञात
धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ ।
- ‹ previous
- 2913 of 3859
- next ›