सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २१, ०२:५७खबर संवाददाता

गोदावरीमा ‘सेतो नम्बर प्लेट’ नराखेरै हुँइकाइन्छ मोटसाइकल र स्कुटी

धनगढीः कैलालीको गोदावरी नगरपालिका (अत्तरिया) ले झण्डै १७ लाख रुपैयाँ खर्चेर मोटरसाइकल र दुईवटा स्कुटर खरिद गरेको छ।

असार २१, ०२:३८खबर संवाददाता

धनगढीमा आत्महत्या रोकथाम सम्बन्धी तालिम सुरू

धनगढीःधनगढी मा आत्महत्या रोकथाम सहजीकरण सम्बन्धी तालिम सुरू भएको छ।

असार २१, ०२:३३खबर संवाददाता

मुख्यमन्त्री कार्यालयको वेबसाईट ह्याक

धनगढी: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाईट ह्याक भएको छ। शुक्रवार बिहान १०:३० मा साइट... विस्तृतमा

असार २१, ०२:०८खबर संवाददाता

शैक्षिक गुणस्तर सुधार्न नविल बैंकले गर्‍यो सहयोग

धनगढीः शैक्षिक गुणस्तर सुधार्न नविल बैंकले सहयोग गरेको छ।

असार २१, ०१:५९खबर संवाददाता

सुदूरपश्चिममा ८५ विद्यालयको नतिजा शून्य

धनगढीः माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिमबाट ३१.३८ प्रतिशत मात्र उतीर्ण भएका छन्।

असार २१, ०९:४३खबर संवाददाता

हातहतियार र सवारी ज्यान मुद्दाका फरार दोषी कैलालीबाट पक्राउ

धनगढीः हातहतियार खरखजाना र सवारी ज्यान मुद्दाका फरार दोषी कैलालीबाट पक्राउ परेका छन्।