सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २१, ०९:०१रासस

टीकापुर र जानकीमा अग्रिम नगद सहायता हस्तान्तरण

टीकापुर: मनसुन सक्रिय भएपछि जिल्लाको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा कृत्रिम घटना अभ्यास गरिएको छ। कृत्रिम... विस्तृतमा

असार २०, १०:४०खबर संवाददाता

लम्कीचुहाका १० वटै वडा अध्यरूक्षहले गरे बैठक बहिष्कार

धनगढीः लम्कीचुहाका १० वटै वडा अध्यक्षहरूले बजेट सम्बन्धीको बैठक बहिष्कार गरेका छन्।

असार २०, ०८:१७खबर संवाददाता

गौरीगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ।

असार २०, ०६:५४खबर संवाददाता

नमुना विद्यालयका बालबालिकाका लागि नबिल बैँङ्कको सहयोग

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा नबिल बैँङ्कले सहयोग... विस्तृतमा

असार २०, ०५:५७खबर संवाददाता

कैलालीमा ट्रकको ठक्करबाट एक बालक घाइते

धनगढीः कैलालीमा ट्रकको ठक्करबाट एक बालक घाइते भएका छन्। जिल्लाको जानकी गाउँपालिका–९ भगतपुरमा ११ वर्षी बालक आकाश... विस्तृतमा

असार २०, ०३:५९खबर संवाददाता

कैलालीका बाढी प्रभावित भन्छन्, ‘अब हाम्रा दुःखका दिन सुरु भए’

कैलालीः जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित छन्।