सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २२, ०८:४४खबर संवाददाता

धनगढीमा एकैपटक करिब १८ सय बिरुवा रोपिए

धनगढीः धनगढीमा एकैपटक करिब १८ सय बिरुवा रोपिएको छ। धनगढी उपमहानगरपालिकाले शनिवार एकैपटक एक हजार ७९५ बिरुवा रोपेको... विस्तृतमा

असार २२, ०७:३५खबर संवाददाता

धनगढीका एक फरार युवक पक्राउ

धनगढीः धनगढीका एक फरार युवक पक्राउ परेका छन्।

असार २१, ०६:३९कमल सावद

धनगढीमा कैलाली पुल–क्याम्पस चोक मुख्य सडकको आधा काम सकियो

धनगढीः कैलालीको धनगढीस्थित निर्माणाधीन मुख्य सडक निर्माणको काम आधा सकिएको छ। नाली, फुटपाथसहित कालोपत्रका लागि... विस्तृतमा

असार २१, ०४:५४खबर संवाददाता

कैलालीमा करेन्ट लागेर एक जना घाइते

धनगढीः कैलालीमा करेन्ट लागेर एक जना घाइते भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड बस्ने ३८ वर्षीय कञ्चन... विस्तृतमा

असार २१, ०२:५७खबर संवाददाता

गोदावरीमा ‘सेतो नम्बर प्लेट’ नराखेरै हुँइकाइन्छ मोटसाइकल र स्कुटी

धनगढीः कैलालीको गोदावरी नगरपालिका (अत्तरिया) ले झण्डै १७ लाख रुपैयाँ खर्चेर मोटरसाइकल र दुईवटा स्कुटर खरिद गरेको छ।

असार २१, ०२:३८खबर संवाददाता

धनगढीमा आत्महत्या रोकथाम सम्बन्धी तालिम सुरू

धनगढीःधनगढी मा आत्महत्या रोकथाम सहजीकरण सम्बन्धी तालिम सुरू भएको छ।