साउन ११, ०६:१०खबर संवाददाता
एसपीए कलेजले धनगढीमा तीन हजार बढी विरुवा रोप्यो
धनगढीः कैलालीको धनगढीमा रहेको एसपीए कलेजले शुक्रवार वृक्षारोपण गरेको छ।
साउन ११, ०५:२९खबर संवाददाता
धनगढीबाट चार लाख बढीको तस्करीको सामान बरामद
धनगढीः कैलालीबाट प्रहरीले तस्करीको सामान बरामद गरेको छ।
साउन ११, ०४:३१खबर संवाददाता
एसबीआई बैंकबाट धनगढी उपमहानगरलाई एक लाख सहयोग
धनगढीः कैलालीको धनगढीमा शैक्षिक सुधार कार्यक्रमका लागि एसबीआई बैंकले आर्थिक सहयोग गरेको छ।
साउन ११, ०२:१५खबर संवाददाता
कञ्चनपुरमा ८ लाख मूल्यको अवैध सामानसहित १४ मोटरसाइकल नियन्त्रणमा
कञ्चनपुरः कञ्चनपुरमा आठ लाख मुल्यको अवैध सामानसहित १४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
साउन ११, ०१:२७खबर संवाददाता
सुदूरपश्चिममा प्राकृतिक विपदबाट ९ घरमा पूर्ण क्षति
धनगढीः सुदूरपश्चिममा प्राकृति विपदबाट ९ वटा घरमा पूर्ण क्षति पुगेको छ।
साउन ११, १०:३३खबर संवाददाता
पटक-पटक गुहार्दा पनि बिजुलीको तार छुने हाँगा काटिएन
धनगढी: नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले बिजुलीको तार छोएको रुखको हाँगा नकाटेको गुनासो गरिएको छ। धनगढी... विस्तृतमा
- ‹ previous
- 1110 of 4276
- next ›