साउन १२, ०७:५४खबर संवाददाता
कैलालीमा अझै हटेन पशु चौपाया छाड्ने प्रवृत्ति
कैलालीः कैलालीमा पशु चौपाया छाडा छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन। पशु चौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल... विस्तृतमा
साउन १२, ०७:२१खबर संवाददाता
धनगढी र गोदावरीबाट झन्डै ६ लाखका सामान प्रहरी नियन्त्रणमा
धनगढीः कैलालीको धनगढी र गोदावरीबाट झन्डै ६ लाखका भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।
साउन ११, १०:५५खबर संवाददाता
कैलालीमा चार ठाउँमा दुर्घटना, ६ जना घाइते
धनगढीः कैलाली जिल्लाका विभिन्न चार ठाउँमा दुर्घटना भएको छ। चार ठाउँमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन्।
साउन ११, ०८:४८खबर संवाददाता
धनगढीमा भ्यान र स्कुटर ठोक्किँदा दुर्घटना
धनगढीः कैलालीको धनगढीमा स्कुटर र स्कुल भ्यान एकआपसमा ठोक्किँदा दुर्घना भएको छ।
साउन ११, ०७:१४नारायण अवस्थी
कैलालीको ‘कैलारी’मा तालको विषयमा विवाद, स्थानीय नै दुई समूहमा विभाजित
धनगढीः कैलालीमा तालको ठेक्काको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।
साउन ११, ०६:१०खबर संवाददाता
एसपीए कलेजले धनगढीमा तीन हजार बढी विरुवा रोप्यो
धनगढीः कैलालीको धनगढीमा रहेको एसपीए कलेजले शुक्रवार वृक्षारोपण गरेको छ।
- ‹ previous
- 1109 of 4276
- next ›