सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १४, ०९:४५खबर संवाददाता

धनगढीमा दुई जनाको घरबाट कोब्रा सर्पको उद्दार

धनगढीः कैलालीमा दुई जनाको घरबाट कोब्रा सर्पको उद्दार गरिएको छ।

साउन १४, ०८:३४खबर संवाददाता

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना २० वर्षपछि पक्राउ

धनगढीः  कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

साउन १४, ०७:१२खबर संवाददाता

धनगढीका एक शिक्षकले विद्यार्थी कुटे

धनगढी : कैलालीको धनगढीमा एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–५ को एक्सीस... विस्तृतमा

साउन १४, ०७:०८खबर संवाददाता

टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

साउन १४, ०६:५८कमल सावद

कैलालीको गौरीगंगामा नेताका श्रीमतीलाई कार्यालय सहयोगीमा भर्ना

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले सेवा करार पदपूर्तिका लागि २०८० चैत ७ गते सूचना जारी ग¥यो। कार्यालय सहयोगीका... विस्तृतमा

साउन १४, ०६:१६खबर संवाददाता

धनगढीमा अस्पतालको नाममा चर्च चलाउने लेट मेइन र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेज

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ... विस्तृतमा