साउन २३, ०२:५०खबर संवाददाता
कैलालीमा डेढ लाख मूल्यको अवैध सामान बरामद
धनगढीः कैलालीमा डेढ लाख मूल्यको अवैध सामान बरामद गरिको छ।
साउन २३, १२:५३अनिता चौधरी
कैलालीमा बेचबिखनको जोखिममा परेका ३८० महिलाको उद्दार
धनगढीः सुदूरपश्चिममा मानव बेचबिखन तथा ओसारपसारका घटनामा कमी आउन सकेको छैन्। मानव बेचबिखन रोकथाममा काम गर्दै आएको... विस्तृतमा
साउन २३, १२:२०खबर संवाददाता
१३ वर्षीया बालिकाको शव सेती अस्तालको शवगृहमा अलपत्र
धनगढीः १३ वर्षीया एक बालिकाको शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा अलपत्र अवस्थामा छोडिएको छ।
साउन २३, १०:२६खबर संवाददाता
योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
धनगढीः योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायधिवक्ताले राजीनामा दिएका छन्।
साउन २३, ०९:११खबर संवाददाता
आज तीज पर्व मनाउँदै रानाथारु समुदायका महिला
धनगढी: कैलाली, कञ्चनपुरमा बसोबास रहेको रानाथारु समुदायका महिला बुधबार तीज पर्व मनाइ रहेका छन्।
साउन २३, ०७:४९खबर संवाददाता
कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
- ‹ previous
- 1086 of 4273
- next ›