सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २३, ०७:४९खबर संवाददाता

कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

साउन २३, ०७:४१खबर संवाददाता

टीकापुरबाट लागूऔषधसहित २ जना पक्राउ

धनगढीः कैलालीको टीकापुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

साउन २२, ०६:४३कमल सावद

सुरो नेपालको बिचौलियासँग कनेक्सन! रकम फिर्ता पाउनै किसानलाई सकस

धनगढीः सुदूरपश्चिमका पूर्व आर्थिक मामिला मन्त्री घनश्याम चौधरीका स्वकीय सचिव शंकर चौधरीले अनुदानमा पावर टिलर दिने... विस्तृतमा

साउन २२, ०६:१२खबर संवाददाता

सुदूरपश्चिमका ५ जिल्लामा रेडअलर्ट जारी

धनगढीः मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशका पाँच जिल्लालाई रेड अलर्टमा राखेको छ।

साउन २२, ०५:००खबर संवाददाता

सुदूरपश्चिममा रात्रिकालीन यातायात बन्द

धनगढी: सुदूरपश्चिम प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार तीन दिन पहाडी... विस्तृतमा

साउन २२, ०४:४४खबर संवाददाता

धनगढी उपमहानगर विरुद्ध शिक्षक वडले सर्वोच्चमा दायर गरेका दुई रिट खारेज

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा परेका दुई रिट बदर भएका छन्।