सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री राणालाई कैलाली उद्योग वाणिज्य संघले बुझायो ७ बुंदे ज्ञापन पत्र

२०८१ भदौ १३, १०:५१ खबर संवाददाता

धनगढीः परराष्ट्रमन्त्री आरजु राणा देउवालाई कैलाली उद्योग वाणिज्य संघले ७ बुंदे ज्ञापन पत्र बुझाएको छ।

गौरी फन्टा नाकाको स्तरोन्नती तथा चिनको नाकालाई व्यवस्थित गरी खुलाउन लगाएतका माग गर्दै संघले आज धनगढीको देउवा निवासमा ७ बुंदे ज्ञापन पत्र बुझाएको जनाएको हो।

कैलाली उद्योग वाणिज्य संघका अनुसार आफ्ना मागहरु कार्यान्वयन भए सुदूरपश्चिम प्रदेशमा रोजगारी बढनुका साथै पर्यटन, शिक्षा, स्वास्थ्य तथा उद्योग कलकारखाना र चिनदेखि भारतसम्मको व्यापार बढ्नुका साथै सुदूरपश्चिम सम्पन्न हुने बाटो खुल्ने विश्वास रहेको छ।

No description available. 

No description available.

कमेन्ट लोड गर्नुस