सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २४, ०७:३५खबर संवाददाता

कैलालीको सामुदायिक वनमा एक पुरुष मृत फेला

धनगढीः कैलालीको सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

साउन २३, ०६:४७खबर संवाददाता

सुदूरपश्चिममा कर संकलन गर्न सामूहिक कर अध्यादेशको मस्यौदा तयार

धनगढीः सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सामूहिक कर... विस्तृतमा

साउन २३, ०६:३४खबर संवाददाता

बैतडीका लागि उडेको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण

धनगढीः बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आपत्कालीन अवतरण गरिएको छ।

साउन २३, ०६:३४खबर संवाददाता

दिनेश फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८१ पिन्ट रगत संकलन

धनगढीः दिनेश फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८१ पिन्ट रगत सङ्कलन भएको छ।

साउन २३, ०५:५९खबर संवाददाता

कैलालीमा खोलामा बगेर एक जनाको मृत्यु

धनगढीः कैलालीमा खोलामा बगेर एक जनाको मृत्यु भएको छ।

साउन २३, ०३:०५खबर संवाददाता

सुदूरपश्चिममा छाउगोठ बस्दाको पीडा, पाँच वर्षमा ७ महिलाको मृत्यु

ऋतु ओझा, धनगढीः सुदूरपश्चिममा पाँच वर्षको अवधिमा छाउपडी गोठमा बस्नुपरेकै कारण आठ महिलाले ज्यान गुमाएका छन्।