कैलालीको जोशीपुर गाउँपालिकामा वडा अध्यक्षद्धारा वार्षिक समिक्षा कार्यक्रम बहिष्कार
कैलालीको जोशीपुर गाउँपालिकाका वडा अध्यक्षहरुले वार्षिक समिक्षा कार्यक्रम बहिष्कार गरेका छन्। अध्यक्ष र निमित्त... विस्तृतमा
बैतडी समाजको रक्तदान कार्यक्रम सम्पन्न, एक सय २२ पिन्ट रगत संकलन
बैतडी समाज कैलालीले धनगढीमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान जिवन दान भन्ने नारालाई आत्मसात... विस्तृतमा
सुदूरपश्चिम भ्रमणको निम्तो दिन कैलाली उद्योग वाणिज्य संघको टोली पूर्वी नेपाल प्रस्थान
सुदूरपश्चिम भ्रमणको निम्तो दिन कैलाली उद्योग वाणिज्य संघको टोली पूर्वी नेपाल प्रस्थान गरेको छ। नेपाल भ्रमण वर्ष... विस्तृतमा
कपडा संकलनका लागि धनगढीका चोकहरुमा गाडी
धनगढी उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकका लागि कपडा संकलन गर्न धनगढीका चोकहरुमा गाडी... विस्तृतमा
सुदूरपश्चिममा मुख्यमन्त्री कार्यालयको उत्कृष्ट काम: गोष्ठी, अनुगमन र भ्रमण मात्रै
विभिन्न समयमा भएको छलफल, गोष्ठी, अनुगमन भ्रमण र विभिन्न कार्यक्रम मार्फत सुझाव संकलन गरिएको भन्दै मन्त्रालयले... विस्तृतमा
हावाहुरी पीडितलाई लाईन्स क्लब धनगढीको सहयोग
लाईन्स क्लब अफ धनगढी ग्रीन सिटिले हावाहुरी पीडित बालबालीकाहरुलाई सहयोग गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १५... विस्तृतमा
- ‹ previous
- 3996 of 4281
- next ›