सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ३१, ११:५०खबर संवाददाता

कैलालीमा पूर्व–पश्चिम राजमार्गमै दुई नगरपालिकाबिच सीमा विवाद

कैलालीमा पूर्व पश्चिम राजमार्गमा पर्ने दुईवटा स्थानीय तह बिच सीमा विवाद भएको छ। राजमार्गमा पर्ने गौरीगंगा र... विस्तृतमा

साउन ३१, ०७:००कमल सावद

कैलालीका ६ वडामा रकम संकलन गरेको सात बर्ष सम्म बिजुली बलेन

रकम संकलन गरेर बुझाएको सात बर्ष सम्म पनि कैलालीका तीन स्थानीय तहका केही बासिन्दाले बिजुली बाल्न पाएका छैनन्।... विस्तृतमा

साउन ३०, ०४:४९रोशन भट्ट

कैलाली मालपोतमा सेवाग्राहीले सास्ती व्यहोर्न पर्ने बाध्यता कायमै

मालपोत कार्यालय कैलालीको सेवा चुस्तदुरुस्त नहुँदा सास्ती व्यहोर्न पर्ने सेवाग्राहीको बाध्यता कायमै रहेको छ। मालपोत... विस्तृतमा

साउन ३०, १२:२३जनक विष्ट

कैलालीमा जनप्रतिनिधिका पहिलो बैठककै निर्णय अलपत्र, जग्गा अतिक्रमणको मुद्दा भारी

धनगढी उप–महानगरपालिकामा जनप्रतिनिधी निर्वाचित भएर आएपछि २०७४ असार २६ गते बसेको बैठकले पाँच वटा महत्वकांक्षी निर्णय... विस्तृतमा

साउन ३०, ११:४३कमल सावद

कैलालीको गौरीगंगामा अघिल्लो वर्षकै ग्रावेल देखाएर ३५ लाख खर्च गरेको आरोप

कैलालीको गौरीगंगा नगपालिका वडा नम्बर ७ को कार्यालयले गत आर्थिक वर्ष २०७५-०७६ मा सडक ग्रावेलको ३० लाख र मर्मत... विस्तृतमा

साउन २८, ०६:४३रोशन भट्ट

फुलवारी खानेपानी आयोजना : आठ वर्षमा ३५ प्रतिशत प्रगती

धनगढीको फुलवारीमा निर्माणाधिन अवस्थामा रहेको खानेपानी आयोजनाको काम कछुवा गतिमा रहेको पाईएको छ। फुलवारी क्षेत्रका... विस्तृतमा