सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १६, ०६:०७खबर संवाददाता

क्षतीपुर्ती दिने सहमती भएपछि कैलालीमा पूर्व–पश्चिम राजमार्गको अवरोध हट्यो

कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि पटक–पटक अवरुद्ध हुँदै आएको पूर्वपश्चिम राजमार्ग आज साँझदेखि खुलेको... विस्तृतमा

कार्तिक १६, ०४:३१खबर संवाददाता

कैलालीमा बसको ठक्करबाट दुई बालक मृत्यु प्रकरण: पूर्व–पश्चिम राजमार्ग फेरी अवरुद्ध

कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि उत्पन्न विवादका कारण पूर्वपश्चिम राजमार्ग फेरी अवरुद्ध गरिएको छ।... विस्तृतमा

कार्तिक १६, ०४:२६खबर संवाददाता

बैतडी डोजर काण्ड : छानविन समितिले प्रतिवेदन बुझाएन

बैतडीमा डोजर मार्फत स्थानीयमाथि आक्रमण गरिएको घटनाको छानविन गर्न गठन भएको समितिले अझै प्रतिवेदन बुझाएको छैन्।... विस्तृतमा

कार्तिक १६, ०४:०४खबर संवाददाता

धनगढीमा युवकमाथि सांघातिक हमला गर्ने पक्राउ परेनन्

धनगढी– एक युवकमाथि खुकुरी प्रहार गर्ने गिरोह अझै पक्राउ परेको छैन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरवेहडीका... विस्तृतमा

कार्तिक १६, १२:३०खबर संवाददाता

कैलालीमा बस र ट्रक एकआपसमा ठोक्किदा तीन जना घाईते

कैलालीमा बस र ट्रक एकआपसमा ठोक्किदा तीन जना घाईते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ३ चिसापानी नजिक... विस्तृतमा

कार्तिक १५, ०५:१७खबर संवाददाता

कैलालीमा दुई बालक मृत्यु प्रकरण : ७ घण्टापछि पूर्वपश्चिम राजमार्गको अवरोध हट्यो

कैलालीमा ७ घण्टापछि पूर्वपश्चिम राजमार्गको अवरोध हटेको छ। बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि मृतकका आफन्त र... विस्तृतमा